जुम्ला सरकारी वकिल बस्यालको चरम लापरबाही : सजाय यौन प्रस्ताबको, कसुर बालयौन शोषणको
जुम्ला: जुम्लाका जिल्ला सरकारी वकिल कार्यालयका सरकारी वकिल दिपक बस्यालले पीडितको मुद्दामा चरम लापरबाही गरेको देखिएको छ । उनले नेकपा एमाले जुम्लाका उपाध्यक्ष सुरतबहादुर शाहीको मुद्दा कमजोर बनाउनका लागी बालयौन दुर्वव्यवहार अन्तरगतको यौन जन्य क्रियाकालापको लागी प्रस्ताब गरेको फकाएको कसुरमा…