आम्नाई भाईबाटी कुटाई खायाको एक बर्रको पैठ उच्छास्हाःत

समय भुन्याको घुमिफिरी आई जाँदो रयो छ यो लेख लेख्नाको खासा कारण आम्नार्य भाइबाटी गया वर्र कुटाई खाँया । भाई भुन्याको नापा खानपिन गद्दो छ भुन्न्याँ स्हुःन्याको छियाँ । त्यो दिन छियो कात्तिकको १९ गत्या म २० गत्या काठमाणु जानाकन हड्याको हौँ ।काठमाणु जानाकन १८गत्याई बसको टिकट टीकापुर जुवाइले बनाइदियाका छिया । त्यई कुट्न्याँ भाउले कुट्नाको कारण छियो मैले भान्दाजुकी स्हैःनी भाउजुका हणौदो दिउसै झुणिायोर ओणो —पुणो हड्न दिदैन छियो । कुँवरका मिलैथी भाउजुका दुबै हात स्हःमात्याको छ बाटैथी ओडि पुडि हणि स्हःक्तिनन् अथा भाउजुकन हात स्हःमात्योर पिणिक्क पाणिदिन्याँ छिया भन्दो छियो मैले भाउजु आमाजत्तिकी मान्ठकन त्यसो गद्दाइनन् भुन्याँ । भाउजुका हात फुत्काइदियाँ । दाजुले हातफुत्कई दिनुभयो नतर हात पिडिक्क गन्न्याँ छियाँ भुन्यो । दाजु भुन्यो खुट्टाउदो पड्यो । हामी खेत जोताई छियाऊ जुकोट लाहीबुनाकन टेक्टर चल्याको स्हाःउ चक्र शाहीको टेक्टर ल्यायाको अथा दिउस गावँका स्हःबैठौर मल बिउ हान्दा हान्दाई पटार्य लाग्याको छियो । हामीले अगेल्ला दिन बोयाउ अथा १९ गत्या समान मिलाउनाकन र भेटघाटकन समय राख्या ।

बास्हाबेरी म माइलाबुवाकन भोल म टीकापुरबाटीजान्याा आउन पाउन्यानायृ भनिकन बिदा हुन गयाको हौ खासमा दोकानमनि ।माइलाबुवा दोकानमनि छिया । दिउस मिल पुनि गइयो चिसापानीबाटी एक को प दाणियालो मानठ आयो कुवरका खसी किन्न्या मोल मिलयोन तेइ मान्ठले मकन डाक्यो । मकन रायाउ भन्यो दाणि पाल्याको २० वर्र अघेरी धेक्याको मान्ठ बोकाकिन्न आयाको छियो त्यो रयो चिसापानीको लाला नबिन बडुवाल । आपुले थोत्तो साइकल लियाको छिया त्यो साइकल मिलथिनि राख्याँ र म र नबिन बोका हेन्नाकन भगरैया गयाउ मोल मिल्योन । अथा नबिनले ल्यायोर मकन मिलैथी छोड्यो । अगि भुन्याको कुटाई खान्याँ पालो आयाको रयो छ ।मैले भाउजुकन फुत्काया तइले हात सहमातकिन ओडीपुडि हड्न दिदैन ।
मेले अरुकेई भुनि बिरायाको नाई आपु दाजु भनि ढोग पुनि गर्यो । चक्र शाहीकन भिनाजु मेरा भन्योर अँगाला लाग्यो मेरा भिनाजु भुन्यो । जुकोटका बुवा नारायणजङ्ग शाहकन बुवा भुन्यो ढोग गर्यो ।
अथा म जुकोट फुपुका घर अनन्त दाजुस्हाःत पुनि भेट गन्नाकन गयाको क्याप मेसाले एक भाउका दोकानमनि बस्याका छियाउ घरेलु बाउका तिर माइला काका पसलमा र नारायन बुवा र म एकाईथि छियाउ । परैबाटी एक जनाकन चुरोटकन माइलाबुवा फलानु चुरोट दिनुत भन्यो ।

मैले बाबुस्हाःत चुरोट किन्न्याँ छोरो कैथोे होला भन्यार अन्याय लाग्यो मैले भुन्याको आखर माईलाबुवा भाउ चुरोट त छैन भन्दो छियो त्यइ पुनि हेन्नु भुन्या । भुन्नाको कारण अमृत खाइकन बाउजुस्हाःत चुरोट किन्न अडमान्देन भुन्या क्या छोरो ? अत्थ पायोर चुरोट नाई भन्याकि नाई भुन्योर मैले भुन्या । माईलाबुवाले पनि स्हःई हो लपाई हो नाई भुन्याँ त्यइखो चर्तिकलापुनि हेरेउ अथा पाकिट निकाल्यान्याँ बेला त्यइखो मोबाइल फुत्क्योरभोयाा पड्यो र मबसयाका बेन्चका चल मेरा दुई गोडाका माज मेरा खुट्टाका तल पड्यो । नारायण बुवाले तरो हो बा भुन्या । मैले मेरो हेन त्यइखो हो भुन्या मेरा खुट्टाका भित्तबाटी हाममनि ल्यायाँ र हातमनि धेकिनयाागरी स्हःमात्या र राख्याँ ।

त्यइले बेसरी खोज्यो धेकला रलेला कि अत्थ पाउँदैनकी भुन्याको एकाएक मान्या बल्दका जन मेरा हात धेकिकन होकिचोरो सहुचिकन होकभिगमान जानुन् । परबाटी आयोर मकन छातीमनि भुकुललो लायो र ढाल्यो ।
माइलाबुवाले अत्थ नपाइकन लाग्नु हँुदैन बा अठौर लाग्याभया भुन्या म अक्कन बक्क भयाँ मेरो हब्बा पुणो बन्द भयो । मेरो क्या गल्ति अन्निया होलार कुटाई खायाँत भाउको भुन्न्याँ म त स्हुःच्न लाग्याँ ।

हान्योर स्हुःनि नस्हःकिन्याँ गाल दियो गयो स्हःबै हेर्याका हेरेई भया । मायला काकाले अगाडि कार्यको रिसिबि छियोकि भुन्न्याँ अनुमान गर्याछुन् । द्वारिकाका भगमान् ग्वालाकन झन्…ग्वाला हुन् द्वारिकाका कैथरी महाभारतको ..गरुयाछिया भुन्दाकुणयृ अतथ नपायृ कन । यीनुस्हाःत …तालिम भुन्दाछुन् नारायन बुवा नलाग्नु बा त्यो था पाउँदेन अठौर लाग्याको भया क्या हुन्न्या छियो ? अकिल गलाजतिको केखइ नार्य उकाठौर हेर्याको हुादो छ चार कान चार आाखा हुादाछुन् भुन्या ।

त्यइथिनी खेडियाका स्हःबैले मनोवैज्ञानिक रुपमा मकन दोष लाया मोबाइल स्हःमादियाको मैले अत्थै पायान अथा म घर बाइगया या कैखनै केई भुन्यान पेटबेसरी पोल्यो झनन मैले उइलेका कुण पुनि स्हःम्झ्याँ । घर केखनर्य भुन्यान खाना खान्या मन लाग्योन रात पणिगयोर भयो नतर मउइताआयृ अमरावती छोड्न्याँ छिया । रात त काट्नै पड्यो छकालै हड्नु छ । काठमाणु पुग्यापछि कोई थापाउँदाईनन् भुनि भुन्यान । घर खाना खान्या मन लाग्योन । अक्को भाई यमनारायनकन डाक्याँ अरुअ‍ै स्हःला गर्या बुणा बाउजुकन केयृ नभनेर्य दुःख मानदाछुन् भुन्याँ गलाले मकन कुट्यो क्या गरौँत भुनया आखर आयोनखासा त्यइ सहलला गन्न डाक्याको हाम ि१० बजया रात छुटियाउ आमा र कानिस आमाले कान फालयाकि छुन् ।अथा तिनुका कान कुणोपाड्नु हुदैन भुन्यार भुन्यान स्हःलाह गर्या । अथा भन्न खोज्याको खासा कुणोे पनि ओक्तो खाँदो बाउजुकन तोइले पुन कुटी गरे । मकन मेरा भाइले उइल्याईनेपालगञ्ज कुट्याको । परकाले उइलेई कुट्यो कुटाई पाउन्याँ मात्तै मैले हौला कया थर ल्यायाको हौला ।

ओए जड्याहाबाटी भुन्न्याँ भनु लाग्यो फिरी भुवाभैलो होला भाइले दाई कुट्यो भुन्न्याँ । अब एक छियो अककने पनि थपियो दुर्य त छिया अझ अक्को सुगुर थपियो स्हःपाड्न्याँ कस्हःरी होलात । भाउ अब तीन भया एकै भयात छियो एकाले मकन उइल्याई कुट्यो, अक्को बा कुट्टो भन्दा, अक्को थपियोर मकन भक्कायो । मैले हान्याको दुखाई नापा ती बिग्डयाको सुर्ता भौति लाग्यो ।
म घरगयाँ बास्हाःबेरी घर खाना नखाइकन ढुल्याँ अथा भोली छकालै उठ्यार टीकापुर हड्याँ कान्सिआमाले कया दया मानिछिन् मकन अटो भाडा हालिदिन् । टीकापुर बैनीका घर आयार ढुलिगयाँ खाना कानि िआमाले बनायाका रोटा खाई आयाको ।
आमाले जुवाइकन फोन गरिकन खाना खायाको नाईँ आयाको छ भुनिअलिछुन् । जुवाई भान्से लाग्याका रयाछुन् मकन उठायार खाना खाउँ भुन्या मैले खायाको भुन्या काँ खानुभयो भुन्या कान्सि आमाले रोटा हालिन् खायार आयाको हौँ भुन्याँ ।

नापा भात खार्यदिया करगर्यापछि । मनम्बो राँको बल्याको छ क्याको खाना रुच्चो हो । मकन कैताआ दुई बजाला भुन्या मात्रै भयाको छ अरमेराचेतै नाई ।स्हाःटाकुटाई पायाको ठौर छोड्नु छ । जस्हःरी भया पुनि । पछेर बसपार्क फोन गर्यापछि माथिका बसपार्क जानु भुन्या, जुवाइले मोटरसाइकलमनि छोडिदिया । बसमनि बस्यापछि नापा सिल्तो भयो । अबत भोल्छाल काठमाणौ पुगिगइन्छ भुन्न्या भयो ।
भोल्छाल म मुङ्ग पुग्याको छिया त्रिशुलीउदो बस हलनलागाृ बेला फोन आयो आमाको फोन । रिसायाक िआमाको फोन किन आयोत भुन्यार उठाया बेली द्वारिकाधिशले तोकन क्या गरुयो छियो तेरो गलित छियोकि भुन्या कुणो आयो ।मेरो केयृ नाई भुन्या । मेरो क्या गल्ति होला मेले अतथै पायान तिनुअ‍ै द्वारिकाधिसकन सहोद्नु भुन्याँ ।
केर्य मतलउ नगर म कुटाई खानयाकन दुख्याको नाई तमिकन किन दुख्यो ? फिरी त्यइखन स्हःपाड्नु पड्छ नानु भाउ त हो भुन्याँ ।
कान्सि आमाले भयाभरिका सुगुर स्हःपाड्न्याँ जिम्मा तेरै तो सुधारकेन्द्र भैगई भनिन् । खाली घर जाहेर दिउत भुन्यार उइखा बाबाजुकन जाहेर गन्न आमाकन पठयाको त उनुले मैस्हाःत राम्डाई कुडा गर्या । त्यो मोबाइल उठायोर ल्यायोर मेरा हात दिजान्याहो तो र म एकायथि बसिरदा होउ । होस भया मोबाइल पाउदो छियोकि नाई दुयृ बाबुछोरा लाग्योर परौदो चप्ताहौँ भुन्या । हात खुट्ठा भाचि त अल्दा होउ दुई बाबुछोरा लाग्योर भुन्या । मैले भुन्या तुम्बो छोरो भुनिकन भुन्याको होइन मेरो एक भाई सुगुर थपियो कस्हरी स्हःपाड्न्याँ होला भुनि खाली जाहेर मात्तै दियाको अरुकेई नाई मेरो भुन्याँ । बर मकन स्हुःर्ता कस्हःरी स्हःपाड्न्याँ होला भुन्या लाग्याको छ मैले भुन्याँ ।
मैस्हाःत त्यो कुणो भुन्याकाले आपु कुटाइ खाँदा कुटाई खाईकन स्हँःदा । मकन तेरा छोराले यसो गरयो भुनि सहुनाउँदा भुनया गरे । मैले जव त्यो रैवार स्हुःन्याँ अथा आया झल्झली तिनुका पनि काण्ड रिल घुम्याजन । स्हःुनाउन आउँदा भुन्या गरेभुन्या पछि स्ःहइअई नापा फुच्चो लाग्यो । छोरो त होत तिनुकै छोराकन सहाण बनायृराखन्याँ मकन मतलउ लाइै भनन पनि पाइयो नत भन्नया भयो । तिलख्या साँण राँगा बनाया पछि भदुअका भैसाको क्या कमि नुन खुवाइकन राख्याको छ भुन्या पछि । द्वारिकाधिसले अइल्यात फिरी आमनाई बाबुकन फिरी भुकुल्लो लायो गरे । अइले आम्नाई जर्मायाका छोराले भुकुल्याया पछि स्हःया छियाकि नार्इँ मैले स्होःद्यान मेराबिअ स्हः बै बाबु बराबर । भेटभयाबेला भेटघाट ढोगभेट गर्या मैले त्यो कुणो मैले उठायान । स्हःयाछियाकी नाईँ सेस्होःद्नै छ । । मैले आजस्हःम्म स्होःद्याको नाईँ ।

मैले नेपालगञ्ज कान्सा बाउजुकन जनाउ दिअलु त भुन्यार भुन्याँ । हात खुट्टा भाच्नु नाईँ भुन्या कस्हरी भान्नु भुन्यापछि तीन चार अरु त्यइदेईजोराला अर भेटिजाादाछुन् । तइखो कोई भेटिजान्ना भुन्या चिन्ता सुर्ता केई नमान् भुन्या ।
मेरा मनम्बाको आगो त निम्याको नाईँ मैले क्या बिरायाको छिया भैरयो मनम्बो । मकन त्यइदिनदेई घोक्न्याँ मन पुनि लाग्योन । अरकन नभुन्न्या यीन्नरी लेख्न्या आखर पुनि फुद्दैन मेरा जाँच दिन्या विषयकन घोक्न्याँ मन पुनि लाग्दैन ओछ्यानमनी मनि गयो फिलिम त्यइ घुम्दो । मेले केखनै नभन्नाको कारण मैले स्हुःच्याको छिया । मेरो विपश्यनाको मुङ्सिरदेई स्पेसल कोर्षको दिन छियो त्यो गर्यापछि आपि हटिजान्छ केखनै नभनु भुन्न्याँ छियो ।
पइलाईँ भुवाभैलो भया पछि ओत उठ्न खोज्याकाले पुनि उइल्याई कुट्याको मैले स्हःबै जड्याआ स्हुँगुरकन एकै घान हाल्या र केई खल गर्यान हणि गया । बहिनी धिर्ताले फोन गरी अथा भन्नुपड्न्या भया खाली जनाउ मात्तै देउ त भुन्या ।
मेरा हात द्वारिकाधिशको मोबाइल नम्बर छियोन । भाउको नम्बरमा फोन गर्याको त उइले दाजु यैथो कुणा नजपन मेरो र तम्बो भेटै भयाको नाईँ । यैथै मकन त्यन्नरो नभनन म काईँ आम्ना दाजुकन कुट्टो भुन्यो ।

मैले भुन्या अत्थै नपाउन्या खानाखानछयी गोहोणको झाणा खाँदोछई भुन्याँ । अथा तेरो केई कैल्याको रिसबि कनलेई पुराना कुणाको घोकाइकन स्हाःण भयाको होइकि भुन्या मेरो भेटै भयाको नाई भुन्दो । अँथा सुगुरको मतलउ गर्यान मेराबिअ स्हुःगुर भइस तेसो भया अब खाना नखायई गु खायस माफ भयो भुन्या । घरकाले र समाजकाले बहिस्कार गन्नु पड्यो दिदी नभन्न्या बहिनी थापाउन्याँ दाजु कुट्या बा कुट्या अत्थ नपाउन्या मान्स,मान्स त कस्हmरी भयो । छोरो त फलानाको छोरो त लेखिदो त मैले प आम्नु भाई स्हुःच्याँ छोरो त हो त जै बाबुको हो उनुकै हो त । जनले जर्माया उनुले आम्ना छोराकन बाट लयाउनु पड्डैन । तिलखे राँगो बनायोर बाटउँदो छोणुवा छोड्न पनि भयोन त ।

 हाते फोटो : डाफु बोहोरा

मेरा बिअ आपुले अत्थ पाउँदास्हःम्म बहिस्कार भयो । ढोग भेट पनि गननु पड्योन जुठो काठो पुनि मानु पड्योन । म त्ययखन खोजि नजानया । निउँ खोजिकन हामबा आमना इलाखामा इबि खोजिकन आया पछि बाँकि केइ नराखनया । पाटा पुराण स्हःबै मैले अत्थ पायाको केखा क्या छुन् ।
बाटामा ज्याप होउ बाणकाटी इलाका भित्त त्यई व्यवहार धेकाया पछि । मेराबिअ त स्हुःगुरस्हाःतको स्हाःइनु मेटियो । बाटामा केई कनलेई नभन्न्याँ हाम्बो बाण नाँघि भित्त आया पछि ओक्तो त्यय गन्न्या । नतर छपक्क लागि बैन्याँ मतलउ नलिनया मनउादो लागयो ।
भान्दाजु रुद्रलालस्हाःत स्हःलाह लिया के हाला दाजु निगट्टका पुलुसका अड्डा जान्या पुनि समय छियोन । मेरो बसको किकट छियो । अँथा आइगाया मेरा मनम्बो हुलाकबाटी एक मुर्दा कुटपिटको जयानमानया उद्योगको हुलाकबाटी केलाली जिल्ला पुलुस अड्डामा पठइदिन्याँ कैलाली जिल्ला पठउ भुनया ।
अरत केई हुैदेन पछि मिलापत्तै गराउन्छ भुन्या । नलाग स्हुःगुरस्हाःत लाग्न्याँ होइन भुन्या । दाजुले यइथा जाँणखान्या गुअस्हाःत लाग्न्याँ होइन भाउअ । आपुअ‍ै गु छुन् तिनुहिात लाग्न्याई होइन भुन्या पछि मैले त्यो पुनि गर्यान मेरो पेट त पोलिन मर्योन ।
मकन स्हःइअई आदा बौलाहा जैथो बनायो । न घोकन्याँ मन लाग्न्याँ लेख्न मन लाग्न्याँ मन अझै पोल्याको छ । नेपाली सेनाको क्याम्पमा यो पुनि भुन्या र त डिप्रेसनको दवाई दियो म ध्यान गन्न्या मान्ठ भयाकाले त्यो दवाइ मैले खायाँन ।

अझ त्यइमनिकाल्या नापा थपिदियाकि छिन् आमाले । एक मइना बसिकन खेति लाइकन जान लाग्याकाबेला तेरो सिरीखुरी लैजा मकन पर डाक्याको छ । म बाइजान्याँ हौँ भुनिन् । यो सिरखिुरी मेरो तेउणै राख्नु । आम्नु ज्याप गर भन्यार म बाइगया । आम्नु घर छोडिकन खकृजानया भया सिरी खुरी लिनुपड्न्याँ भया म काठमाणुबाटी आइकन एक मैना बस्या होउला खेती पाती लाया हौला भुन्या लाग्यो । म टीका लाउन्याँ हणिजान्याँ छिया ।

काठमाणु गया पछेर पनि आमाकन फोन गन्न्याँ जागर लाग्योन अथा खाली रैवार बुझ्न्याँ मात्तै घरका मान्ठ आफन्तका स्हःबै कन अनफरेन गर्या किनभुनया मेरा डिठ घ।को रैवारमा नपडौ भुनयोर घरका मान्स नपणुन भुन्यार ।
पागुन लाख बतिमा पुनि आउन जागर लाग्योन । बेसाग दिपकका बेहामा पुनि लाग्योन । तयो समय नआयाको मैले बिए तेस्रो र पइलो वर्रको जाँच पास भयाँ । अरुका लेलेमा दिन काटीकन क्या काम ।
अब रयो दासे बिउको ।

अइल्या पुनि घरको बाटो लाग्न्याँ मन छियोन खेमले अत्थ पायाको छियो उइले नमानया पछि म आया घर । आमाका घर बस्न दिया बसुला । फोन नहरकिन आयाको मान्स । आउँदास्हाःत स्हाःइला बाउजुकन अस्पताल लिनु पड्यो । मैले कुट्न्याकी आमाकन त भुन्या बाउजले स्हयाछियाकी नाई भुन्यार उनुले भुनिन् बाउजुले स्हःयानन् भुनिन् ।
तनाव भुन्या हुँदो रयो छ तनावमार्य दियाको जाँच पास भइयोन । यइपाला एक जाँच त तनाव भयोर दिन तीन गत्याको जाच पुणो दिन बिच्५छ्या् छौँ । त्यति स्हःपाणुला काम लाउला भुन्या क्या भाई भया पनि झल्झलि छातिमनि हान्याको भुकुल्लो आइजाँदो । मन त मेरो पनि जति ध्यान गरुया पनि हेटौडा सिमेनटले ढलान गरुयाको नार्य हो । त्यइ अरुकाई जैथो हो फुच्चो नापा नापा होइजाँदो छ फुच्चा कुणामा ।
अइल्या २०८०को दशेकन घरआयाको छौँकुटार्य खायाको पर्रि एक वर्र पुगिकन दुईमा हड्न्या भयाकाले सहबेकन पयलो वर्र पुगि दुबका पाया लागयाका उच्छामा ।कोइृ अककनको पनि हात चिल्यायाको र ढाण सेकाउन्याा मन लाग्याको भया पर्रि कात्तिका १९ गत्या कुटाई खायाको एक वार्रिकी पुग्न्याँ भयो । सहाचि पुनि जुकोट बुवा कुवर बुुवाकन डाकिराखौला माइला बुवा पनि आइजानु अथा जैखो हात चिल्यायाको छ उइले ढास सेकाउन्या तार ल्यायोर आउनु । कुटार्य खायाकोउत्सव कया गरी मनाउनु मेरो थरै कुटायृ खान्या भया पछि मैदेई नानु कोई अक्को भाई तयार भई रनु आजै निउत्या म भोलि बास्हाः आउँला । कुट्याको उत्सव कुटिकनै त मनाउन्याँ होत अरु क्या गन्नु त । नायक भनिअल्दा ५० भाइबिनाको नायक पड्या ।

अथा सहबेको नेकेलो भाग स्हःबैले स्हःबैको पालो पुग्न्याँ प हो कि नाई काइँ । आदा पितर अ‍ैलेई भया मान्ठ । पुणो स्हबैको पालो नपुग्दाई पितर प भैन्या होकी । पितरको पनि बगाल हपप छ सहाटा आ भुनदाछुन् ।हपप पनि सेवा गननया मान्ठ चाययाको भया मकन लिया भनयाको छोँ पितरकन । पितर पनि थपिन लाग्या हाम्बा पितरका स्हाःत्या परघरका स्हाःइला बाउजु आयाका छुन् । हपप पाहाण बैदार काकु थपियाका छुन् । दिनकै छेकाका बेला पितर आइजाउलात माया मानिकन लिन त आउँदाहुन् नतर किन धेकिनु त ।

लेखक :   वाशिष्ठ गोर्खापत्र राष्टिय दैनिक नयाँ नेपाल संस्करणको खस जुम्ली भाषाका संयोजक तथा नेपाल साहित्यिक पत्रकार संघका केन्द्रीय सदस्य हुन् ।

सम्बन्धित समाचार