जुम्लामा हिमपात ःचिसोबाट बच्न प्रशासनको आग्रह
जुम्ल ः जुम्लामा हिमपात सुरु भएको छ । मंगलबार राती देखी हिमपात सुरु भएको हो । हिमपातका कारण अत्यधिक चिसो बढेपछि यहाको जनजीवन प्रभावित भएको छ। हिमपात जारी रहेकाले जुम्ला प्रशासनले आम नागरिकलाई न्यानो गरेर बस्न आग्रह गरेको छ ।
जाडोका कारण जनजीवन कष्टकर हुने हुदा झोलिलो खानेकुरा खना आत्याआबश्यक काम बाहेक घर बाहिर ननिस्कन प्रमुख जिल्ला अधिकारी बिजया प्रसाइले अनुरोध गर्नु भएको छ ।
उनले भनिन , चिसोका कारण बालबालिका र बृद्धबृदालाई न्यानो तथा शरिशरढाक्ने कपडा लागाउनु सार्वजानिक सुचना मार्फत अनुरोध गर्नु भएको छ । यस पटको हिमपातले हिउदे बाली सप्रने भन्दै किसान भने खुसि भएका छन । प्रमुख जिल्ला अधिकारीले प्रसाइले असाय,वेवारीसे , न्यानोकपडा अभाव भएका ब्यक्ति भेटिएको खण्डमा जिल्ला प्रहर ितथा प्रशासन कर्यालयालार्य खवर गर्न अनुरोध गर्नु भएको छ । प्रशासनले हिमपातले कुनै खालको बिपद जन्य घटना घटेको तत्काल नजिकैको प्रहरी चौकीमा खवर गर्न भनिएको छ ।











