सुचना तथा प्रसारण बिभागका महानिर्देशकको टोली जुम्लामा

जुम्ला ः नेपाल सरकार सुचना तथा प्रसारण बिभागको टोली जुम्लामा पुगेको छ । बिभागका महानिर्देशक गोगन बहादुर हमाल सहितको टोली जुम्ला पुगेको हो ।जुम्लाका श्रमजिबी पत्रकारलाई घुम्ति शिविर मार्फत प्रेस पादिनका लागी महानिर्देकको टोली जुम्ला पुगेको हो ।सूचना तथा प्रसारण बिभागका महानिर्देशक हमालले भने जुम्लाका विभिन्नि मिडियामा कार्यरक्त पत्रकारले प्रेस पास लिन पाएका छैन । दुर्गमका मिडियाका कार्यरत्त पत्रकारका लागी जिल्लामै गएर प्रेस पास दिदा केही राहत हुने भएको छ ।

नयाँ आर्थकि वर्ष शुरु भएसँगै नयाँ कप्रेस पास’ दिने तथा नवीकरण गरिने भएकाले साउन, भदौ र असोज महीनामा धेरै प्रेस पास’ वतिरण हुने गरेको छ। तर कर्णालीका लागी भने त्यति सहज छैन । जुम्ला आएको यो टोलीले यस अघि लिएका प्रेस पास नवीकरण गर्ने छ ।

यस्तै नयाँ लनिका लागी दुइ दिने घुम्ती शिविरि सञ्चालन गर्ने छ । वभिागले कोही पनी श्रमजीवी पत्रकार प्रेस पास’ लनिबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले प्रत्येक वर्ष विभिन्नि जिल्लामा घुम्ती शिविर सञ्चालन गरेर प्रेस पास उपलब्ध गराउँदै आएको छ। बढी पत्रकार हुने ठाउँमा वभिागको टोली पुगेर आवश्यक प्रक्रयिा पूरा गरेका पत्रकारलाई प्रेस पास’ वितिरण गर्दै आएको हो।
बिभागका महानिर्देशक हमालले अधकिांश पत्रकारहरुले प्रेस पास’ लिने गरे पनी नवीकरण गर्न नआउने समस्या देखिने गरेकोले यस्तो ब्यवस्था गरेको बताए । पटक–पटक सञ्चारमाध्यम फेरी राख्ने प्रक्रियाका कारण पनी प्रेस पास’ नवीकरणका लागी समस्या पर्ने गरेको उनको भनाइ छ। वभिागले न्यूनतम पारीश्रमकि निर्धारण समितिले तोकेको पारश्रिमकि, सम्बन्धी सञ्चारमाध्यामको निवेदन र नियुक्तपित्रका आधारमा प्रेस पास’ उपलब्ध गराउँदै आएको छ।