प्रेस पास बितरण सम्बन्धी जरुरी सुचना

सुचना …. सुचना ….. सुचना …
अनलाइन मिडिया दर्ताको लागी आबश्यक कागजात
1domain दर्ताको बिवरण
२ संञ्चालक , सम्पादक को नाम , फोन र ठेगाना अनिबार्य भएको हुनु पर्ने ।
३ संञ्चालक समितिको माईन्युट ।
४ सम्पादकको नियुक्ति पत्र ।
५ संञ्चालकको एस एलसी देखी बिए सम्मको मार्कसिट र साटिफिकेटको फोटोकपी ।
६ संञ्चालक अध्यक्षको नागरिकता र दुइपति फोटा
७ दरबन्दी बिवरण ।
८ संञ्चालकको नागरिकताको फोटो कपी
(९ )१०को टिकट टाँस गरिएको निवेदन
(ख )प्रेस पास प्राप्त गर्ने आवश्यक कागजात
१ पत्रिका दर्ताको प्रमाणपत्र फोटो कपी वा अनलाईन दर्ताको प्रमाणपत्रको फोटोकपी ÷ एफएम , ÷ टिभि दार्ताको  प्रमाणपत्र फोटो कपी
२ नियुक्ती पत्र
३ सिफारिस पत्र
४ नागरिकताको फोटोकपी
५ एस एलसी पासको मार्गसिट र सर्टिफिकेटको फोटोकपी
६ दरबन्दी बिवरणको फोटो कपी
(७ ) तिन प्रति फोटा
(८) तलबि भुक्तानि गरेको प्रतिबद्धता पत्र
(९) १०को टिकट टाँस गरिएको निवेदन
१० सम्पादकको हकमा स्नातक सम्मको मार्कसिट र सर्टिफिकेटको फोटोकपी