चन्दननाथ नगरपालिका नगरकार्यपालिका जुम्लाको अपिल
प.स. ०७७÷०७८
मिति २०७८÷०१÷३१
आदरणिय नगरवासी आमाबुवा, दाजुभाई तथा दिदिबहिनीहरु यस चन्दननाथ नगरपालिकाको तर्फबाट हार्दिक नमस्कार ।यस चन्दननाथ नगरपालिकाद्धारा विपदका बेला हुनसक्ने हिंसाका घटनाहरु रोकाथाम तथा न्यूनिकरण गरी पिडित तथा प्रभावितको उद्धार र पर्नस्थापनमा जुटनका लागी यहाहरु सम्पूर्णलाई अपिल गर्दछौं।
कोरोना भाइरस को दोस्रो लहरको महामारीका कारण घरभित्र बसिरहदा विभिन्न घरायसी हिंसा, विभेद, अन्याय, डरधम्की, बलात्कार, यौनव्र्व्यवहार, नराम्रो कामका लागी विभिन्न प्रलोभन दिने जस्ता गतिविधिहरु अघिल्लो बन्दावन्दीको समयमा पनि अत्याधिक मात्रामा बढेको र यो समयमा पनि बढनसक्ने सम्भावना रहेको छ।
यसर्थ, तपाइले कतै यस्ता गतिविधिहरु भोगिरहनु भएको त छैन ? वा भोग्नसक्ने सम्भावना छ कि ? अरु कसैले यस्ता समस्या भोगिरहेको वा भोग्नसक्ने सम्भावना देख्नु वा थाहा पाउनु भएको छ ? यदि तपाईलाई यस्ता समस्या परेमा वा अरु कसैमा यस्ता गतिविधिहरु देख्नु भएमा यथाशिघ तपसिलका सर्पक फोन नम्बरहरुमा सम्पर्क गर्न हुन अनुरोध छ । तपसिलः
सम्र्पक फोन नं. चन्दननाथ नगरपालिकाको शुल्क नलाग्ने टोल फ्रि नं.
१६६०८७५२७७७ नगर प्रमुख कान्तिका सेजुवाल
९८५८३२२२३० नगर उपप्रमुख तथा न्यायिक समिति प्रमुख अप्सरादेवी न्यौपाने महत ९८५८३२२२३१ महिला तथा बालबालिका शाखा पुण्या धापा माया थापा शाही÷ ९८४८३२६६६०÷९८४८३८३९२४ कमला कठायत
९८४२२२३६३६
९८४८११७५५४÷९८६४१९३७७१
सामुदायिक मनोविर्मशकर्ता ः कविता थापा÷ छोमु लामा
तिर्थराज पौडेल
प्रमुख प्रशासकिय अधिकृत








