सामाजिक विकास कार्यालय जुम्लाको महिला आयआर्जन कर्याक्रम सम्बन्धी सुचना
प्रस्तुत बिषयमा सामाजिक बिकास कार्यालय जुम्लाको आ.व. २०७७(०७८ को बार्षिक बजेट तथा कार्यक्रम महिला आयआर्जन कार्यक्रम अन्तर्गत सिलाई कटाई तालिम लिएका महिलाहरुको क्षमताअभिवृद्धि तालिम संचालनको लागी न्युनतम २० जना महिला आवश्यक परेकोले ईच्छुक महिलाहरुले तपसिलको स्थानमा यो सुचना प्रसारण भएको मितिले १५ दिन भित्र उल्लेखित कागजातहरु पेश गर्न हुन अनुरोध छ ।
तपसिल
स्थानः सामाजिक बिकास कार्यालय जुम्ला
पेश गर्नुपर्ने कागजातहरु १ नागरिकताको प्रमाणपत्रको प्रतिलिपी थान २ शैक्षिक योग्याता साधारण लेखपढ गर्न सक्ने हुनुपर्ने छ ३ सिलाईकटाई तालिम लिएको प्रमाणपत्र अनिवार्य पेश गर्नु पर्नेछ ।
छनौटका आधारहरु
पिछडिएको क्षेत्र,जनजाति,दलित, एकल तथा सिमाकृत महिलाहरुलाई पहिलो प्रथामिकता दिईनेछ।
मा जिल्लाका सो पानियतहको प्रतिनिधित्व गरिनेछ।









