जुम्लामा वाइसेल नेपालको छैटौं सम्मेलन सम्पन्नः खगेन्द्र कार्कीको नेतृत्वमा नयाँ कमिटी चयन

जुम्ला जिल्लाको छैटौं सम्मेलनबाट सर्वसम्मत नयाँ सदस्यीय कमिटी चयन गरिएको छ । खगेन्द्र कार्कीको अध्यक्ष नेतृत्वमा ७१ सदस्य चयन भएको हो ।नेपाल छैटौं सम्मेलनबाट खगेन्द्र कार्कीको अध्यक्षत ,खगेन्द्र कार्की ,उपाध्यक्ष ,हरि बोहोरा ,पुर्णा सुनार र तप्तराज जैशी रहेका छन ।

त्यस्तै सचिव सत्यनारायण योगि, सह–सचिवहरूः ,मान बहादुर कठायत ,भागिरथी भण्डारी ,बिर्ख कामी ,बिनराज बुढा र खुल्ला सदस्य उल्लेख गर्न बाँकी छ हरेको छ ।त्यस्तै कोषाध्यक्ष, बिष्णु चन्द्र बिस्ट लगायत ७१ सदस्यीय कमिटीलाई चयन गरिएको छ । त्यस्तै यो वाइसेलको नयाँ कमिटी पार्टीको साङ्गठानिक सुदृढीकरण, युवा परिचालन, र सामाजिक बेथितिहरू विरुद्ध संघर्षमा सक्रिय भूमिका खेल्ने आशा ब्यक्त गरिएको छ ।
त्यस्तै खगेन्द्र कार्कीका अनुसार वाइसेलले आगामी दिनमा माओवादी केन्द्रको संस्थागत संरचना बलियो पार्न, नेतृत्व हस्तान्तरण सुनिश्चित गर्न, र संगठनको दिशानिर्देश स्पष्ट पार्न सहयोग पु¥याउने छ । उनले भने, मेरो नेतृत्वको यो कमिटिले जुम्लाका सामाजिक बेथितिविरुद्ध लाग्ने प्रतिबद्धता गरेको बताए उनले पार्टीलाई जनस्तरसम्म प्रभावकारी रूपमा पु¥याउने र समाजमा सकारात्मक परिवर्तन ल्याउनका लागी पनी वाइसेल नेपालले सगाउने छ ।