सिंजाका स्थानीयलाई बित्तीय साक्षरता

जुम्ला : जुम्लाकाे सिंजा गाउँपालिका वडा न. ३ मा रहेको एन्एमबी लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालयले स्थानीयलाई वित्तीय सारक्षरता कार्यक्रम गरेकाे छ ।आफ्ना सेवाग्राही लक्षित गरी बित्तिय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम संचालन गरेको हाे।सिंजा शाखा कार्यालयले गत पुस१६ गते देखि अहिलेसम्म कार्यक्रम संचाल्न गर्दै आईरहेको शाखा प्रबन्धक जयकृष्ण जैसीले बताए ।उनका अनुसार अभियानमा कर्जाको आवश्यकता ,बचतको

प्रकार,बचत तथा कर्जाको फाईदा तथा बेफाइदाकाे बिषयमा ध्यान दिनपर्ने कुराहरु सिकाईएकाे छ ।उनले भने,कर्जा सदुपयो गिता,बिमा, सेवा ,पासबुकको प्रयोग , एम पासबुकको महत्त्व र फाईदा, नगद जम्मा भौचरको महत्त्व , केन्द्र प्रमुखको भुमिका तथा केन्द्र संचालन लगाएत विषयमा सचेतनामुलक कार्यक्रम गरिएको हाे ।त्यस्तै यस कार्यक्रमले सेवाग्राही माझ वित्तीय चेतना बढेको स्थानिय दुर्गा कुमारी शाहीले बताईन । उक्त कार्यक्रमको ब्यवस्थापन सेर बहादुर लम्पालले गरेका थिए ।

साे कार्यक्रम बित्तीय साक्षयरताका बिषयमा कर्णाली प्रदेशका अनुगमन अधिकृत बेद प्रसाद बेल्बासेले प्रशिक्षण दिएका थिए । सिंजा गाउपालिका  ,हिमा गाउपालिका,कनका सुन्दरी गाउपालिका र तिला गुफा नगरपालिका का करिब १हजार २सय घर दुरीलाई सेवा दिदै आएको एनएमबि लघुवित बित्तीय सस्था लिमिटेडले शाखा कार्यालय सिंजाले जानकारी दिएकाे छ । उक्त ठाउँहरुमा आफ्नो कार्य क्षेत्र बनाएकाे यश बित्तिय संस्थाकाे पोखरा महानगरपालिका वडा नम्बर ८ न्युरोड कास्कि मा केन्द्रिय कार्यालय रहेको छ भने यस लघुवित्तका ७ वटा प्रदेशमा १सय ४८ वटा शाखा कार्यालय रहेका छ्न।

सम्बन्धित समाचार