वालिङ : आँधीखोला मापौडी खेल्ने क्रममा डुवेर एकजनायुवा वेपत्ता भएका छन् । शुक्रवार दिउसो १२.३० बजेको समयमा साथीभाई संग पौडी खेल्न गएका हरिनाश गाँउपालिका वाड नं ५ बसन्तडाँडा घर भई हालवालिङ ८ मा डेरागरी बस्ने २३ काशिवपोख्रेल वेपत्ता भएको जिल्लाप्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
पोख्रेल वालिङ बहुमुखी क्याम्पसमा स्नातकतहमा अध्यायनरत विद्यार्थी हुन् । आँधीखोलामा वेपत्ता भएकाले स्थानीय र प्रहरीले खोजीकार्य गरिरहेको प्रहरीले जनाएको छ ।