१०औँ महाधिवेशनबाट नेकपा एसले तीन जना पदाधिकारीसहित ९३ जना केन्द्रीय सदस्य चयन (सूचीसहित)

काठमाडौं । नेकपा एकीकृत समाजवादीले दशौँ राष्ट्रिय महाधिवेशनबाट तीन जना पदाधिकारी सहित ९३ जना केन्द्रीय सदस्यीय चयन गरेको छ ।

गत आइतरबा सुरु भएको महाधिवेशनको छैटौँ दिन शुक्रबार महाधिवेशन अध्यक्षमण्डलका अध्यक्ष झलनाथ खनालले अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालसहितका ९३ जना नेताहरुको केन्द्रीय कमिटी घोषणा गरेका हुन् ।

अध्यक्ष मण्डलका सदस्य राजेन्द्र पाण्डेले १० दिनभित्र बाँकी केन्द्रीय सदस्यहरुको नाम सार्वजनिक गरिने हललाई जानकारी दिएका छन् ।

सम्बन्धित समाचार