प्रदेश स्तरीय फुटबल प्रतियोगिताका तस्बीरहरु

जुम्लामा पहिलो पटक प्रदेशस्तरीय फुटबल प्रतियोगितामा का केही तस्बीरहरु प्रदेशस्तरीय फुटबलमो जुम्ला मुगु,हुम्ला,कालिकोट,सुर्खेत र जाजरकोटको गरी ६ जिल्लाका खेलाडीका सहभागिता थियो । जसमा फाइनलमा हुम्ला र जुम्ला पुगेका थिए ।

हुम्लालाई हराउदै जुम्ला बिजेता बनेको थियो । दशौँ राष्ट्यि खेलकुद प्रतियोगिता मंसिर २ देखि ९ गते सम्म सुर्खेतमा हुने भनिएको छ । यो प्रतियोगिताबाट सहभागी ६ वटै जिल्लाबाट उत्कृष्ट खेलाडी विभिन्न सूचकका आधारमा छनोट गरिने जिल्ला फुटबल संघ जुम्लाले जनाएको छ ।

सम्बन्धित समाचार