काठमाडौं । जुम्लामा जिप दुर्घटना हुदा एक जनाको घटनास्थलमा ज्यान गएको छ। जिप दुर्घटनाहुँदा एक जनाको मृत्यु ज्यान गएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।
अन्यको विवरण संकलन कार्य भइरहेको छ । घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल पुगेको प्रशासनले जनाएको छ।
सोमबार हपराह्न ४ बजेको समयमा पातरासी गाउँपालिका–६ मा ग १ ज ४०३५ नम्बरको जिप कोटा भिर भन्ने स्थानमा दुर्घटना भएको प्रहरीले जनाएको छ।