स्याङ्जा, बाजुरा, दोलखा र काभ्रेका केही केन्द्रमा मतदान गराउन एमालेको माग

काठमाडौं । नेकपा एमालेले स्याङ्जा, बाजुरा र दोलखा र काभ्रेको केही केन्द्रमा पुनः मतदानको माग गरेको छ । निर्वाचन आयोगमा पुगेर एमाले टोलीले पुनः मतदानको लागि लिखित रुपमा नै माग गरेको हो ।

महासचिव शकंर पोखरेलको टोली आयोग गएको थियो ।

आयोगले दोलखाका १० वटा केन्द्रमा पुनः मतदान गराउने निर्णय गरे पनि एमालेले थप केही केन्द्रमा पुनः मतदानको माग गरेको हो ।

सम्बन्धित समाचार