पशुपति शर्मा भेरिगङ्गा उपत्यका महोत्सवमा आउदै

सिपि कार्की

कला संस्कृती पर्यटन प्रवद्र्धन मञ्च रकुम पश्चिमको आयोजना तथा उद्योग वाणीज्य संघ भेरिको सहआयोजनामा सन्चालन भैरहेको भेरिगङ्गा उपत्यका महोत्सव को दोस्रो दिन सनिवार जेष्ठ १८ गते मलाइ मलेसिया यहि, क्यामपस पढ्न आउने, लुट्न सके लुट कान्छा जस्ता थुप्रै गितबाट चर्चा पाएका गायक पशुपति शर्मा आउने भएका छन । भेरिगङ्गा उपत्यका महोत्सव २०७६ यहि जेष्ठ १७ देखि २७ गतेसम्म हुने महाेत्भेसव भेरीगङ्गा नगरपालिकामा  छिन्चुमा सुरु भएकाे छ ।

सम्बन्धित समाचार