निवर्तमान सांसद शाहीले फैलाइएको ‘तरवार’ हल्ला निराधार (भिडियो सामाग्री)
जुम्ला ताताेपानीमा प्रचार गर्न गएका ज्ञानेन्द्र शाहीले स्थानीयले तरवार देखाए भनेकाे झुट सावित भएकाेछ । प्रहरी भन्छ हामीले हतियार देखेनाै । हतियार देखिएकाे भए त्यतिवेलै नियन्त्रणमा लिन्थ्याै ।
भिडियो सामाग्री








