जेष्ठ नागरिकको अधिकार संरक्षणसम्बन्धीको कुराकानी

जेष्ठ नागरिकको अधिकार संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धीको मस्यौदा लेखनका लागि संयुक्त राष्ट्रसंघको पहिलो बैठक फेब्रुअरी १८ देखि २० सम्म जेनेभामा बस्दै छ। यस विषयमा हामीले राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश शाखा कार्यालय जुम्लाका प्रमुख कल्पना नेपाल आचार्यसँग कुराकानी  गरेका छौँ।