सरकारले आगामी बजेटबाट सुर्खेतमा जडिबुटी प्रशोधन केन्द्र संचालन गर्ने भएको छ।
आइतबार संसदमा आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सुर्खेतमा जडिबुटी प्रशोधन केन्द्र संचालन गरिने बताए।