आयकरमा राहत, वार्षिक ५ लाख कमाउने अविवाहितले आयकर तिर्नु नपर्ने

 

सरकारले आयकरको सीमा बढाएको छ । यसबाट खासगरी मध्यमवर्गीय परिवारलाई केही राहत पुग्ने छ । अब अविवाहितको हकमा वार्षिक ५ लाख रुपैयाँ आम्दानी गर्नेहरुले मात्र १ प्रतिशत सामाजिक सुरक्षा कर तिरेमा आयकर तिर्नु पर्ने छैन । त्यसभन्दामा माथि भने आयकर ऐनले तोके अनुसारको आम्दानीमा कर लाग्छ ।

विवाहितको हकमा भने यस्तो सीमा ६ लाख पुगेको छ । त्यसभन्दा माथिको हकमा भने आयकर ऐनले तोके अनुसार नै कर लाग्ने छ ।

सम्बन्धित समाचार