माओवादी महाधिवेशनः यस्तो छ बन्दसत्रको (फोटो फिचर)

काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशन काठमाडौंको प्रज्ञाभवन कमलादिमा जारी छ । आइतबारबाट जारी महाधिवेशनमा बुधबारबाट समूहगत रुपमा छलफल भएर समूहका टोली नेताहरुले रिपोर्टिङ गर्नेक्रम आज (बिहीबार) पनि जारी छ ।
११ बजेबाट सुरु भएको महाधिवशेनको बन्दसत्र ।

सम्बन्धित समाचार