संस्थापन पक्षका शाही बने कांग्रेस कर्णाली प्रदेशको पहिलो सभापति

नेपाली कांग्रेसको कर्णाली प्रदेश सभापतिमा ललितजंग शाही निर्वाचित भएका छन्।