आउदो चुनावमा माओबादी केन्द्र पहिलो पाटी बन्छ ः सांसद भण्डारी

जुम्ला ः कर्णाली प्रदेशका पुर्व कानुन मन्त्री नरेश भण्डारीले नेकपा माओबादी केन्द्र आउदो चुनावमा बहुमत ल्याउने बताएका छन् । चन्दननाथ नगरपालिका स्तरीय नगर कमिटिको प्रथामा नगर सम्मेलनको उद्धघाटन सत्रमा शुभकामा मन्तब्य दिर्दै यस्तो बताएका हुन ।

देशको सार्वभौमसत्ताको रक्षा र विकासका लागि माओबादी पाटीले बहुमत ल्याउने दाबी गरेका छन् । माओबादी केन्द्र गरिबदुखीको आत्मा संग भिज्न सक्ने पाटी भएको बताए । उनले बिकासको मिसालाइलमा लाग्न माओबादी केन्द्रका नेता तथा कार्यकर्तालाई निर्देशन समेत दिइएका छन ।
उनले भने ‘हाम्रो पाटीले शक्तिशाली पटि हो । कर्मगरे अनुसारको शत्ती पाएको छ अब छिटै चुनाव आउदै छ । चुनावबाट बहुमत ल्याउछौ ।’देशको सार्वभौमसत्ता र लोकतनत्रको रक्षाको लागि माओबादी पाटीलाई बहुमत चाहिएको बताए ।


error: Alert: Content is protected !!