गुठीचौरका कोरोना प्रभाबितलाई खाद्यन्न बितरण


जुम्ला ःगुठीचौर गाउपालीकाका कोरोना प्रभाबितलाई खाद्यन्न बितरण गरिएको छ । किडार्क नेपालले गुठीचौर गाउपालिकाका ३र ४वडाका कोरोना प्रभाबितलाई खाद्ययन्न बितरण गरिएको हो । आर्सी बालबालीकाका न्युन आय भएका घरपरीवारलाइ खाधान्न बितरण गरीएको किडार्क नेपालल जुम्लाका फिल्ड अफिसर भुपेन्द्र पअधिकारीले बताए ।सम्बन्धीत वडा अध्यक्षको रोवरमा उनिहरुलाई राहत स्वरुप खद्यान्न बितरण गरीएको छ ।
कोरोनाको महामारीले प्रभाबित भएका नारिककले खाद्ययन्न पाएपछि हर्षित बनेका छन। उनिहरुका लागी थोरै भएपनी राहतको महशुस भएको छ ।कोरोना प्रभाबित नरी दमाई भन्छन ।पहीलोे पटक १६वटा बिपन्न घरपरीवारलाई राहत बितरण गरिएको छ । ३ र ४ वडा बिपन्न नागरिकलाई चामल , दाल ,तेल लगायतका खाद्यन्न बितरण गरिएको हो ।