बाँकी कार्यकालमा वडाको सडक स्तरउन्नतिमा जोड दिने छु ः अध्यक्ष चौलागाई
जुम्ला ः जुम्लाको चन्दननाथ नगरपालिकाका ्४ का वडा अध्यक्ष जगदिस चौलागाईले आफ्नो वडामा पुगेको सडकको स्तरबृद्धी गर्ने बताए । उनले भने अबको बाँकी कार्यकाय सडक पिज गर्ने सोचेको छु । यस अघि पनि वडाको बजेटले भ्याय सम्म चार वडाको बिकास साझारुपमा गरेको छु । अध्यक्ष चौलागाईले भने गाउका बिकासे कार्यमा यहिको जनशक्तीलाई रोजगारी दिएका छौ । उनले भने चारवडाको अरु गाउभन्दा सिङगाचौर गाउमा ठुलो भएकोले बढी ध्यान दिाएको छ । उनले भने न्युनआएस्रोत भएका लाई बिकास निमार्णमा लगाउन आबश्यक रहेको छ । तर बडाको बजेट ५ लाख छ यसमा रहेर शिक्षा स्वास्थ्य सबै क्षेत्रलाई समेटनु पर्छ ।
जेनतेन अरुसंस्था संग समन्वय गरेर पनि वडाको बिकासको लागी निरणन्तरता दिइएको छु । उनले म वडाको अध्यक्ष पदमा निर्वाचित भएपछि विकास निर्माणको बजेट सबै ठाउमा लगाएको छु । उनले भने आफ्नो बाँकी कार्यकालमा गाउमा पुगेको सडकको स्तरउन्नतीमा जोड दिने छु । यहाको बेरोजगारी रोक्ने न्युनआय भएकालाई काम दिएर स्वरोेजगार बनाउने सोचमा छु । उनले भने सिचाई, खानेपानी, सडक, मनिदर निमार्ण जस्ता बिकास गरिएको छ । उनले भने वडामा बजेट कम आउछ । \
नागरिकका आंकंक्षापुरा गर्नत सकिदैन । अध्यक्ष चौलागाइले भने, आफ्नो वडाको सडक सञ्जाल सहज गर्न अवको आवश्यकता रहेको छ । उनले भने चार सबै क्षेत्रमा सडक पुगेको छ । अब यसलाईे स्तरउन्नतिमा जोड दिने छु ।उनले थपे जवसम्म प्रदेश सरकार वा संघीय सरकारको सहयोग आउदैनन तब सम्म यो सडकको काम हामीले चाहेर पुरा गर्न सक्दैनौ । उनले हामी स्थानिय सरकार र स्थानिय ब्यक्ति पनि भएकाले सबैले जिम्मेवारी लिनु आवश्यको छ । वडा अध्यक्ष चौलागाइले जनताका आकांक्षा अनुसारको विकास गर्न नसकेपनि गाउमा संघीयता आएको महशुस गराएको बताए । सोचेजति नभएपनि खानेपानी नभएका बस्तिमा पानी, स्वास्थ्य चौकी जस्ता आधारभुत आबश्यकताका बिषय पुरा गरेको बताए ।








