वनस्पति अनुसन्धान केन्द्र, जुम्लाको उद्देश्य तथा यस कार्यालयले प्रबाह गर्ने सेवाहरु

वनस्पति अनुसन्धान केन्द्र, जुम्लाको प्रमुख उद्देश्य वानस्पतिक विविधताको सर्भेक्षण, पहिचान, संरक्षण र सम्बर्धन गरि वैज्ञानिक अध्ययन अनुसन्धानबाट प्राप्त ज्ञान र सीपलाई जनसमुदायमा हस्तानतरण गरी गरिवि न्यूनिकरणमा टेवा पुर्याउने, वनस्पति संरक्षण, अनुसन्धान तथा उद्यान विकास गर्ने रहेको छ साथै वनस्पति विभागको लक्ष्य तथा उद्देश्यहरु पुरा गर्न सहयोग गर्ने रहेको छ।
ख कार्यालयले प्रदान गर्ने मुख्य मुख्य सेवा/ कार्यहरु
» वानस्पति स्रोतको नमुना पहिचान » जडीवुटी खेती तथा जडिवुटिको दिगो संकलन, व्यवस्थापन सम्बन्धि तालिम, गोष्ठी,
जडिवुटी सम्बन्धि प्रचार प्रसार गर्ने > जडिवुटी प्रदर्शनी स्थल व्यवस्थापन गर्ने » जडिवुटी खेती प्रविधि सम्बन्धि जानकारी प्रदान गर्ने » जडिवुटी विरुवा उत्पादन तथा वितरण गर्ने » संकटासन्न, दुर्लभ तथा आर्थिक दृष्टिकोणले महत्वपूर्ण वनस्पतिहरुको वंशाणस्रोत
संरक्षण सम्बन्धि कार्य > वानस्पतिक स्रोत सम्बन्धि अनुसन्धानकर्तालाई अध्ययन अनुसन्धान तथा विद्यार्थीलाई
शैक्षिक कार्यमा सहयोग पुयाउने । » सर्वसाधरणहरुको लागि मनोरञ्जन प्रदान गर्न रमणिय स्थलको रुपमा उद्यानलाई
व्यवस्थित गर्ने।
कार्यालयको प्रमुख
रमेश बस्नेत
वनस्पती कार्यालय
अनुसन्धान केन्द्र जुम्ला
फोन ९८५८३२०४४२








