महिलाको नगद र गरगहना लुट्ने बाह्रवर्ष जेल चलान ।

बाटो हिडिरहेको एक महिलाको साथमा रहेको नगद रुपैयाँ र लगाएको गरगहना लुटेको अभियोगमा दोषी ठहर भएकानुवाकोट बागेश्वरीका रमेश तामाङ बाह्रवर्षको लागी जेल चलानभएका छन् । अदालतबाट दोषी ठहर भएसगैँ फरार रहेका सूर्यगढी गाउँपालिका–३ बागेश्वरीका ३१ वर्षकातामाङलाई नुवाकोट प्रहरीले पक्राउ गरी फैसलाकार्यान्वयनको लागीअदालतमाबुझाएसगैँ उनीकारागार चलानभएको जिल्लाप्रहरी प्रमुखतुलबहादुर कार्कीले जानकारी दिनुभयो । तामाङले २०७३ सालभदौ २७गते साँझनुवाकोटको लिखु गाउँपालिका–३ सूर्यमतीकानिर्मला राईको नगदएक लाख र उनले लगाएको करीब रु. पाँचलाखमूल्य बराबरको गरगहनाचोरी गरेको अभियोगमाजिल्लाअदालतनुवाकोटले दोषी ठहर गरेको थियो ।

जिल्लाअदालतले २०७३ सालफागुन ३ गते सुनाएको फैसलाअनुसार तामाङलाई ‘रहजनीचोरी’ मुद्धामा दोषी ठहर गर्दै १२ बर्ष दुई महिना जेल र एक लाख २२ हजार १६० जरिवानातोकिएको थियो । अदालतबाट दोषी ठहर भएसगैँ फरार रहेकाउनलाई विशेष सुराकीको आधारमानुवाकोट प्रहरीले काठमाडौबाट पक्राउ गरेर फैसलाकार्यान्वयनको लागी सोमबार नुवाकोट जिल्लाअदालतमाबुझाएको थियो ।