वडा दशैको सबैलाई शुभ कामाना
विजयादशमी तथा शुभदिपावली २०७७ सालको सुखद उपलक्ष्यमा जुम्लावासी ,राजनितिकदल ,सुरक्षा निकार्य जनप्रतिनिधी नगरपालिका , गाउपालिका वाडापलिका गैरसरकारी माहासंघ ,नारिक समाज ,होटलब्यवसाय, उद्योग बाणिज्य संघ, आमा समुह महिला सञ्जाल महिला अधिकारकर्मी आमा वुवा दाजु भाई तथा दिदिवहिनीहरुमा सुखसुख शान्ति,समृद्धि र उत्तर उत्तर प्रगतिको शुभकामाना ब्यक्त गर्दछौँ ।


प्रधान सम्पादक दिलमाया शाही,एवं समस्त
महिला जागरण परिवार जुम्ला परीवार जुम्ला ।








