मुगुमका स्वास्थ्य संस्थामाऔषधीअभाव ।

सुमन मल्ल
जिल्लाको पर्वी क्षेत्रमा पर्ने मुगुमकार्मारोङ्ग गाउँपालिकाका स्वास्थ्य संस्थाहरुमाऔषधीअभाव देखिएको छ ।गाउँपालिकाले स्वास्थ्य संस्थाकालागिऔषधीदिने भने पनिअहिलेसम्म स्वास्थ्यचौकिमाऔषधीपुग्ननसकेपछि स्वास्थ्य सेवाप्रवाहगर्न समस्याभई रहेको स्वास्थ्यकर्मिहरुले बताएकाछन् । माँग्रीमा रहेको स्वास्थ्यचौकि माउपचार गर्न आउने स्थानीयवासीले औषधीनपाए पछि आफुहरुसंग झगडा गर्न थालेका स्वास्थ्यचौकि माँग्रीका अहेव गोईलीखत्रीले बताउनु भएको छ । स्वास्थ्यचौकिमाऔषधीअभावहुँदागाउँपालिकाले खरिद गरी सकेको बताएको छ । औषधीखरिद भई सकेकाले केहीदिनभित्र सबै स्वास्थ्यचौकिलाई औषधीउपलब्धगरिने गाउँपालिकाको भनाई रहेको छ ।

सम्बन्धित समाचार