६ महिनामा प्रचण्ड सरकारका यी हुन् सफलता सूची (पूर्णपाठ)

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो ६ महिनाको रिपोर्ट कार्ड संसद्‌मा प्रस्तुत गरेका छन्। बुधबार प्रतिनिधिसभाका बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो सरकारको ६ महिने रिपोर्ट कार्ड सदनमा प्रस्तुत गरेका हुन्। उनले आफ्नो कार्यकालमा देशको अर्थतन्त्र सुधार, नक्कली भुटानी शरणार्थी, बालुवाटार जग्गा प्रकरण लगायतमा सफलता हासिल गरेको बताएका छन्।

पूर्णपाठ :

 

सम्बन्धित समाचार