काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो एक महिने कार्य प्रगति विवरण सार्वजनिक गरेका छन् ।
माघ १० गते प्रधानमन्त्रीमा नियुक्त भएको एक महिना पुगेको अवसरमा प्रधानमन्त्री प्रचण्डले आफ्नो एक महिने कार्यप्रगति विवरण सार्वजनिक गरेका हुन् ।
प्रचण्ड गत पुष १० गते नेपालको संविधानको धारा ७६९२० बमोजिम प्रधानमन्त्रीमा नियुक्त भएका थिए । ११ गते पद तथा गोपनियताको शपथग्रहरण गरेका थिए ।