दैलेख १ (१) बाट कांग्रेसका पूर्णबहादुर खत्री कर्णाली प्रदेशसभामा निर्वाचित

काठमाडौं । कर्णाली प्रदेशमा कांग्रेसले खाता खोलेको छ । दैलेखको १ (१) बाट कांग्रेसका पूर्णबहादुर खत्री प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।

उनले निवर्तमान प्रदेश सदस्य नेकपा एमालेका केन्द्रीय सदस्य धर्मराज रेग्मीलाई पराजित गरेका हुन् । २०७४ को चुनावमा कांग्रेस दैलेख शून्य भएको थियो । योपटक खत्रीले खाता खोलेका हुन् ।

सम्बन्धित समाचार