जुम्लाको टोप्ला पाटनमा हाईअल्ट्रिच्यूट टेनिङ सेन्टर बन्ने

 

सरकारले आगामी बजेटबाट जुम्लाको टोप्ला पाटनमा हाईअल्ट्रिच्यूट टेनिङ सेन्टर बनाउने भएको छ ।आइतबार संसदमा आर्थिक वर्ष २०७९र०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले जुम्लाको टोप्ला पाटन लगाएत स्थानमा हाईअल्ट्रिच्यूट टेनिङ सेन्टर बन्ने बताए ।जुम्लामा हाईअल्ट्रिच्यूट टेनिङ सेन्टर निर्माण पश्चात विश्भरका खेलाडीले हाईअल्ट्रिच्यूटमा प्रशिक्षण गर्न पाउने छन् ।