एमाले महाधिवेशन आज उद्घाटन हुदै

काठमाडौं । नेकपा एमाले महाधिवेशन आज शुक्रबार उद्घाटन हुदैछ । नेकपा एमाललेले १० औं महाधिवेशन चितवनका नारायणी किनारमा उद्घाटन गदै छ । एमालेको महाधिवेशनको लागि सबै तयारी सकेको छ । मञ्च बनाउने देखि सबै तयारी पुरा भएको र १२ महाधिवेशन उद्घाटन हुने एमालेले जानकारी दिएको छ ।

एमाले महाधिवेशनमा सहभागी हुन देशभरी र प्रवासबाट प्रतिनिधिहरु चितवन आउने क्रम जारी रहेको छ ।

एमालेको यो महाधिवेशनले नेतृत्व चयन गर्ने छ । एमालेले असोजमा विधान महाधिवेशन गरेर राजनीति र सांगठनिक प्रतिवेदन पास गरीसकेको छ । एमालेले यो महाधिवेशन एकताको महाधिवेशन हुने बताएको छ ।

एमाले भदौमा विभाजन भएको छ । तर नेकपा विभाजन भएपछि केहि पूर्व माओवादी एमालेमा नै छन । एमालेका केहि नेताहरु १० बुँदे सहमति गरेर एमालेमा नै बसेका छन् । त्यहि भएर एमालेले यो महाधिवेशनलाई एकताको महाधिवेशन हुने बताएको छ ।
एमाले चितवनमा पाँच लाख जनता उपस्थित हुने बताएको छ ।
नारायणी किनारामा उद्घाट भएको महाधिवेशन सौराहामा बन्द सत्र हुने छ ।