एकीकृत समाजवादी जाजरकोटको अध्यक्षमा विसी

जाजरकोटका प्रभावशाली नेता  कृष्ण विसीको अध्यक्षतामा ७५ सदस्यीय जिल्ला समिति गठन गरेको नेकपा एस जाजरकोटले जनाएको छ ।

यस्तै उपाध्यक्षमा कमानबहादुर खड्का, सचिवमा गंगबहादुर शाही, उप–सचिवमा मानबहादुर बुढासहितका पदाधिकारी रहेका छन् । एमालेमा रहदा विसी कर्णाली प्रदेश कमिटि सदस्य थिए । जाजरकोटमा नेकपा एमाले भन्दा समाजवादी बलियो बनाउने चयन नेतृत्वको दाबी  छ ।

केही सदस्यहरु.. 

-शिव प्रसाद शर्मा
– देपेन्द्र प्रसाद शर्मा
– धन बहादुर पुन
– अमर हमाल
– दिप बहादुर थापा
– बालकृष्ण बुढा
– वीर बहादुर रावत
– कविता जैसी
– सारदा हमाल
– ज्ञानु लामिछाने
– अमृता वली
– डम्बर सिंह
– निरज आचार्य
– प्रेम प्रसाद पौडेल
– जानुका मल्ल
– बालकृष्ण शाही
– सुरेन्द्र बहादुर शाही
– गणेश प्रसाद जैसी
– लाल बहादुर रावत
– वीर बहादुर बुढा
– तुल्सी शाही
– राम प्रसाद जैसी
– शेर बहादुर खड्का
– ओम प्रकाश शर्मा
– प्रदिप खड्का
– हेमराज विसी
– गीता खत्री
– लोक बहादुर खत्री
– गणेश घर्ती
– धन बहादुर शाही
– डम्बर बहादुर सिंह
– प्रेम बहादुर आरसी

 

प्रकाशित मिति: सोमबार, असोज ४, २०७८, १२:२१:०

सम्बन्धित समाचार