गुठीचौरका ३०जना श्रमिकले दिए बिपन्नलाई राहत

जुम्ला ःगुठीचौरका ३०जना युवाले बिपन्नलाई राहत दिएका छन ।दैनिक श्रमगरेका दैनिकी चलाउने युवाले आफु भन्दा न्युन आयस्रोत भएका बिपन्नलाई राहत दिएका हुन ।गुठीचौर गाँउपालिका वडा नम्वर ३ का ३० जना युवाले ब्यक्तिगत ३ सय ३५ रुपैया उठाएर राहत दिइएको छ । तिनवडाका युवा मुख्यमन्त्री रोजगार कार्यक्रममा काम गर्दै आएका थिए ।उनिहरुले आफु भन्दा न्युन आयस्रोत भएकाको समस्या लाई मध्यनजर गर्दै दश हजार रुपियाँ जम्म गरी राहत दिइएको पाँउरे खोला सिचाई टेंकी का सञ्चालक समितिका अध्यक्ष तथा सामाजिक अगुवा काली बहादु रावलले बताए ।उनले भने,दश हजार रुपियाँले चामल,दाल,तेल,ब्रस दिएका हुन ।उनले भने,टक बुढाको अवस्था हामी भन्दा टक वुढाको अवस्था झन दनिय छ ।त्यसैले हामी सबैले घरको खर्च कटाएर सहयोग गरेका हौ ।युवाले गरेको व्यत्तिगत लगानिमा राहात वितरण गर्दा टंक बुढाको परिवार खुसी भएका छन।

सम्बन्धित समाचार