महामारीबाट नागरकि जोगाउन सक्रिय बन्दै ,पातारासी
जुम्ला ः जुम्लाको पातारासी गाउँपालिकाले यहि १७ गते १यस नागरिको पिसिआर टेष्ट गरेको थियो । उनिहरुको सबैको रिपोट निगेटिप आएको छ । पातारासीले वडा न १ ,२,३,४र५ का नागरिकलाई चेक गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधकिृत टेक बहादुर बुढ्थापाले बताए । उनले भने , अब ६ र ७ न मा चेक हुदै छ । उनका अनुसार बिदेस बाट आयका नागरिकलाई पिसिआर परिक्षण गरिएको हो । पातारासी गाउपालिकाले कोरोनाको महामारीको बेला प्रत्येक बस्तीमा पुगेर बिरामीहरुको चेकजाँच पनि गराउन थालेको छ ।
पातारासी गाउपालिकामा ३९ संक्रमित थिए । जसमध्य दुई जना प्रतिष्ठानमा उपचार रत्त छन ,। बाकी ३७ जना निको भयर घरफर्किएका छन । पातारासी गाउँपालकिाले यस अघि सबै भन्दा अगाडी संस्थागत आइसोलेसन र कोभडि अस्पताल सञ्चालनमा ल्याएको थियो । यो संगसंगै जनप्रतिनिधि र कर्मचारीको टोली सुरक्षा मापदण्डको पालना गर्दै गाउँगाउँमा सचेतना फैलाउन परचिालन समेत गरेको हो ।
पातारासीले ४० बेडको संस्थागत आइसोलेसन बनाएको छ भने ,चकित्सिक सहतिको ५ बेडको कोभडि अस्पतालसञ्चालनमा ल्याएको पातारासी गाउँपालकिाका अध्यक्ष लछिमान बोहोराले बताए । उनले भने ,जनताको स्वास्थ्य सुरक्षाका लाग गाउँपालकिाले जुनसुकै काम गर्न सक्ने छ । हामी स्थानीयबासन्दिाको स्वास्थ्य सुरक्षाकालागी अतिसंवेदनशलि बनेका छौँ।
पातारासी गाउँपालकिाका प्रमुख प्रशासकीय अधकिृत टेक बहादुर बुढ्थापो भने,संक्रमण फैलन नदनि सचेत छौँ । संक्रमण रोकथाम तथा नागरकिलाई जोगाउन हामी पूर्वतयारमा जुटसिकेका छौँ । जटलि खालका समस्या समाधान गर्नकालागी पालकिास्तरमा वपिद प्रतकिार्य टीम गठन गरेर परचिालन गरएिको छ । त्यस्तै गाउँपालकिा भत्रिका सुत्केरी तथा बरिामीलाई बोक्ने एक र संक्रमति बोक्ने अर्को गरी दुई वटा एम्बुलेन्सको व्यवस्था समेत गरएिको छ ।








