तिला गाउपालिकाकाे शिक्षा शाखा जुम्लाकाे सुचना

जुम्ला जिल्ला तिला गाउँपालिकाकाे शिक्षा समितिले यही मिति २०७७ साल कात्तिक महिना काे २३ गतेबाट अभिभावक ,बुद्धिजीवी ,शिक्षा ,प्रेमी,विद्यार्थी सबैकाे मागलाई मध्ये नजर गर्दै र काेभिड 19 बाट सुरक्षित हुन स्वास्थ्य काे नियम पालना गर्दै गराउँदै विद्यालय संचालन गर्ने गराउने निर्णय गरेकोले यस गाउँपालिका क्षेत्र भित्र रहेका विद्यालयहरू संचालन गर्न गराउन अनुराेधकाे च नं ३३३ काे पत्रचार गरिएको छ जानकारी गरिन्छ ।

तिला गाउपालिकाकाे कार्यलय  शिक्षा शाखा जुम्ला