प्रधानमन्त्री प्रचण्डले एक महिनामा गरेका कामहरु (पूर्णपाठसहित)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो एक महिने कार्य प्रगति विवरण सार्वजनिक गरेका छन् ।

माघ १० गते प्रधानमन्त्रीमा नियुक्त भएको एक महिना पुगेको अवसरमा प्रधानमन्त्री प्रचण्डले आफ्नो एक महिने कार्यप्रगति विवरण सार्वजनिक गरेका हुन् ।

प्रचण्ड गत पुष १० गते नेपालको संविधानको धारा ७६९२० बमोजिम प्रधानमन्त्रीमा नियुक्त भएका थिए । ११ गते पद तथा गोपनियताको शपथग्रहरण गरेका थिए ।

 

सम्बन्धित समाचार