राप्रपाको पनि खाता खुल्यो, बाँके २ बाट धवलशमशेर निर्वाचित

काठमाडौं । बाँके क्षेत्र नम्बर २ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका धवलशमशेर जबरा विजयी भएका छन् । उनी २९ हजार ५ सय ७३ मतका साथ विजयी भए ।

निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका मोहम्मद इश्तियाक राईले २३ हजार ५ सय २० मत पाए ।

यहाँ नेपाली कांग्रेसका उम्मेदवार सुदीपनरसिंह राणाले ४ हजार ४ सय ३ मत पाए ।

सम्बन्धित समाचार