लक्ष्मीकन्या बुढाको ‘छरिएका खुसीहरु नामक पुस्तक’ विमोचन

जुम्ला–महिला अधिकारकर्मी तथा राजनीतिकर्मी लक्ष्मीकन्या बुढाको ‘छरिएका खुसीहरु नामक पुस्तक विमोचन गरिएको छ । उक्त पुस्तक नेकपा माओबादी केन्द्र अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पूष्पकमल दाहाल प्रचण्डले गरेका हुन । उक्त निबन्ध सङमा कर्णालीका महिलाको भोगी रहेका पीडा, जनयुद्धले ल्याएको परिवर्तन , समाजिक न्याय, जस्ता बिषय बस्तु समेटिएको छ ।
लक्ष्मीकन्या बुढा दश वर्षे जनयुद्धदेखि विभिन्न आन्दोलन तथा महिला अधिकारका क्षेत्रमा काम गर्दै आएकी अधिकारकर्मी हुन् ।उनले महिला मुक्ती खुसि र सुखी समृद्धी , सपनाको संसार ,साँस्कारको रीत जस्ता महिला कुरालाई उनको पुस्तकले अभिप्रेरित गरेको छ ।
पुस्तक विमोचन कार्यक्रममा नेकपा माओबादी केन्द्र अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पूष्पकमल दाहाल प्रचण्डले गरेका थिए । यो पुस्तकले कर्णाली र समग्र देशको महिलाको वर्तमान अवस्था तथा भावी रणनीतिको विषयमा प्रतिनिधित्व गरेको छ ।








