मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यद्धारा राजीनामा

काठमाडौं :  बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएकी छन् ।  उनले  बुधबार राजीनामा दिएकी हुन्  ।

संविधानको धारा १६९ को उपधारा १ (क) अनुसार  प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै अर्को सरकार गठनका लागि मार्ग प्रशस्त बताइन्