पीडितको आवश्यकता अनुसार राहत बाँड्नु पर्छ ः प्रजिअ थपा
जुम्ला ः पीडितको आबश्यकता अनुासर राहत बितरण गर्नु पर्ने जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थपाले बताए । उनले भने ,जसले गर्दा गुजरा चलाउन समस्यामा परिवारका लागी सहज हुने गर्दछ । सबै राहात एकै ठाउ केन्द्रीत भएको खण्डमा बिहान बेलुका हातमुख जोर्न समेत समस्या हुने परिवार झन , पीडामा पर्न थाल्छन । त्यसैले पीडितको नाममा दिइने राहत एकद्धवार प्रर्णाली बाट बितरण हुन जरुरी छ प्रजिअ थापाले भने ,।
त्यस्तै सिजागाउपालिका तिन धिताललिहिका आगलागी पीडितलाई राहात बितरण गरेका छन । उनीहरुको मुहारमा खुशी फर्काउनका लागी जिल्ला बिपद ब्यवस्थापन समितिले थोरै भएपछि नगद राहत दिने गरेको हो ।गत्त जेठ २८ गते रातीको समयमा मुनप्रसाद धितालको घरमा बत्तीको तारसट भइ आगलागीहुदा १३ कोठेघर सहित अन्नबाली र धन सम्पति पूर्णरूपले क्षति भएको थियो । सोही घरमा भाडामा लिएर ब्यवसाय चलाउदै गरेका प्रयाग राज धिताल र अजबहादुर शाहीको समेत सबै समाज चलेर ठुलो धनमालको क्षेती भएको थिए । उनीको पीडा कम गर्नकै लागी जिल्ला बपद ब्यवस्थापन समितिले २० हजार नगद र २५ किलो चामल राहत स्वरुप दिइएको हो ।
आगलागी पीडीत अजबहादुर शाही भन्छन ,वर्षा यामको समयमा कष्टकर जीवन बिताउँनु पर्ने अबस्था आगलागीले निम्त्यो । यो जिल्ला प्रशासनले दिइएको २० हजार नगदले कही खुशी फर्किएको छ । उनले भने , आग्लागी हुदा घरगहना लत्ताकपडा अन्नपात पुर्ण रुपमा क्षेति भएको छ । मेरो १३ जनाको परिवार छ ।यस्तो महामारी पालन पोषण गर्न समस्या भएको छ । अग्नीपीडीतले जिल्ला बिपद ब्यवस्थापन समितिले राहत दिएको प्रति खुसी ब्यक्त गरे ।
त्यस्तै प्रजिअ थापा भन्छन ,राहत बाँड्नु अत्यन्त राम्रो काम हो तर पीडितको आवश्यकता अनुसार राहत वितरण गर्नुपर्नेमा उनको जोड छ । उनले जुम्ला जिल्लामा बाँडेको राहत कसैलाई वालछ्याल नहोस् । कसैलाई अन्य सामाग्रीको आवश्यकता परेको हुन सक्छ । त्यसैले मैले सकेसम्म आबश्यकता जे छ बढी त्यसैमा जोड दिन सबैलाई आग्रह गरेको छु । उनले भने एका तर्फ कोरोनाको महामारी संग लड्नु छ , भने अर्को तर्फ बिपद छ । त्यसैले सबैसंगको सहकार्य समन्वयको आबश्








