हिमा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय कालिकाखेतु जुम्लाको सुचना

हिमा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय कालिकाखेतु जुम्ला प्रथम पटक सुचना प्रकाशित मिति ः २०७७।०८।१४ अ.न.मी पदको परीक्षा संञ्चालन सम्बन्धि सुचना प्रस्तुत बिषयमा यस गाउँपालिका मिति २०७७।०७।१८ गतेको विज्ञापन अनुसार दर्ता गर्न आएका करार अनमी १ –एक) सिटका लागि मिति २०७७।०८।१७ गते विहान ११ः०० बजे लिखित परीक्षा सञ्चालन हुने भएकाले आफ्ना सक्कल कागजात सहित उपस्थित भईदिन अनुरोध छ ।

मीनबहादुर रावल प्रमुख प्रशासकीय अधिकृत