सामाजिक बिकास कार्यालय जुम्लाको जरुरी सुचना

प्रस्तुत विषयमा जुम्ला जिल्ला भित्रका स्थानिय तहमा बिभिन्न कारणले सडक पेटि तथा सार्बजनिक स्थलमा दिनरात बिताउन बाध्य भएका सडक मानबहरुलाइ उद्दार गरि तत्काल आवश्यक संरक्षण र सहयोग गर्नुपर्ने भएकाले सबै स्थानिय तहमा रहेका वेवारिसे सडक मानबहरुको यथार्थ बिबरण छिटो भन्दा छिटो यस सामाजिक बिकास कार्यालयलाइ उपलब्ध गराउन हुन यो सुचना प्रशारण तथा प्रकाशन गरिएको छ ।

बलबीर सुनार,सामाजिक बिकास अधिकृत

फोन नं ०८७५२००४९