भारतमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या १ लाख७ हजार नाघ्यो ।

भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या १ लाख ७ हजार ४ सय ५० पुगेको छ । हाल सम्म भारतमा कोरोनाका कारण ६९ लाख ८९ हजार ४ सय २३ पुगेको छ । यस्तै सङ्क्रमित मध्ये ५९ लाख ८८ हजार ८ सय जना भने उपचार पछि स्वस्थ भएका छन् । उपचाररत मध्ये ८ हजार ९ सय ४४ जनाको स्वास्थ्य अवस्था भने नाजुक रहेको भारतीय सञ्चार माध्यमहरुले खबर लेखेका छन् ।