पर्वतको फलेवासमानहरले बगाएर ८ बर्षिया बालिकाको मृत्यु ।

पर्वतको फलेवास नगरपालिका ६ देविथानमासिँचाइनहरले बगाएर एक बालिकाको मृत्युु भएको छ ।देविस्थानचन्दनीनिवासीमनमाया रानाका ८ बर्षिया छोरी श्रीयसा रानाको मृत्यु भएको हो ।आजबिहान स्कुलजाँदै गरेकीबालिकाचौबिसकुरिया जाने सिँचाइनहरमाखुट्टाधुने क्रममानहरमा खसेर बगाएको र उद्धार गरि खानीगाउँस्थितधुलिखेल अस्पतालमा लैजाँदै गर्दा मृत्यु भएको अस्थायी प्रहरी विट खानीगाउँकाप्रमुखअर्जुन पौडेलले जानकारी दिनुभयो ।बालिकालाई नहरले बगाएपछि सँगै रहेकाभाइले स्थानीयलाई खबर गरेकाथिए ।