दशैको अचार खादा ३० जना बिरामी

सुर्खेत : सुर्खेतमा दशैको लागी बनाएको अचार खादा ३० जना बिराम परेका छन् । सुर्खेतको बिरेन्द्रनगर ११ पीपीरामा दशैको लागी बनाएको अचार खाएर ३० जना बिरमी परेका हुन् । दशैको लागी घरमै बनाएको अचार खादा बिरामी परेका उनिहरुको स्थानीय माया मेडीकल हल र राना मेडीकलमा उपचार भैरहेको छ ।









