बाबुराम भट्टराईले लगाए भाइटीका

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले भाइटीका लगाएका छन् । भाइटीका लगाएपछि भट्टराईले सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्दै संयुक्त परिवारमा उल्लासमयमा टीका लगाएको बताएका छन् ।

उनले लेखेका छन्, ‘संयुक्त परिवारमा उल्लासमय भाइटीका बहिनी पार्वती भट्टराईबाट मैले र भाइले टीकाग्रहण मानुषी, प्रेरणा र अस्मिताद्वारा दाजु र भाइहरू प्रेरित,अनुप र संकल्पलाई भाइटीका ।’