कनकासुन्दरी गाउँपालिका गाउँ कार्यपालिकाको सेवा करारमा पदपूर्ति सम्बन्धी सुचना

कनकासुन्दरी गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
विराट,जुम्ला
कर्णाली प्रदेश नेपाल
सेवा करारमा पदपूर्ति सम्बन्धी सुचना
सूचना प्रकाशित मिति ः २०७५÷०५÷ १५
कनकासुन्दरी गाउँपालिका अन्र्तगत स्वास्थ्य चौकी,विभिन्न वडा सामुदायिक स्वास्थ्य ईकाई,पशु सेवा केन्द तथा गाउँपालिकाको कार्यालयमा तपशिलका पदहरुको सेवा करारबाट पदपूर्ति गर्नुपर्ने भएकोले देहाय बमोजिमका योग्यता पुगेका उम्मेदारबाट दरखास्त आह्वान गरिन्छ ।
तपशिल

     योग्यता
१,नेपाली नागरिक हुनुपर्ने ।
२,१८ वर्ष पुरा भई ४० वर्ष ननाघेको हुनपर्ने छ ।
३,मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा न्युनतम योग्यता पुरा भएको तथा स्वास्थ्य तर्फको हकमा काउन्सिल दर्ता भएको हुनुपर्ने छ ।
आवश्यक कागजाता र सुविधा ¬
१,नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि १ (एक) थान
२,शैक्षिक योग्यताको प्रतिलिपि १ (एक) थान
३,तलब ः गाउँ कार्यपालिकाले तोके बमोजिम हुने ।
आवेदन शुल्क र परीक्षा फारम
१,आवेदन शुल्क वापत रु १००० र रु ७०० यस कार्यालयको राजश्व शाखामा बुझाउने पर्ने छ ।
२, परीक्षा फारम कार्यालय समय भित्र प्रशासन शाखामा उपलब्ध छ ।
नोट ः
१,म्याद नाघि प्राप्त हुन आएका दरखास्त उपर कुनै कारवाही गरिने छैन ।
२,दरखास्त पेश गर्ने अन्तिम मिति ः २०७७ भदौ २९ गते ।
३, अन्य आवश्यक कुरा बुझ्न परेमा मो.नं ८७४८३११३७२,९८४८०८३४१६र ९८६६६३३५१० मा सम्पर्क गर्न सकिने छ ।
४, करार अवधि २०७८ साल असार मसान्त सम्म मात्र हुने छ ।
५,परीक्षा किसिम ः लिखित ( वस्तुगत वहुवैकल्पिक ) र मौखिक ।
६,यस कनकासुन्दरी गाउँपालिका भित्रका आवेदनलाई प्राथमिकता दिईने छ ।
७,लिखित परीक्षा मिति ः २०७७ असोज १० गते तथा मौखिक परीक्षाको मिति २०७७ असोज १५ गते हुने छ ।
प्रमुख प्रशासकीय अधिकृत

सम्बन्धित समाचार