जिल्ला खेलुकुद विकास समितिको अध्यक्षमा पाण्डे र सदस्य सचिवमा आचार्य नियूक्त

दिलमाया शाही
जल्ला ः जिल्ला खेलुकुद विकास समिति जुम्लाको अध्यक्षमा धनकृष्ण पाण्डे र सदस्य सचिवमा संगिता आचार्य नियूक्त भएका छन् । कर्णाली प्रदेश सरकारले पाण्डे र आचार्यलाई जिम्मेवारी दिए सँगै बुधबार उनिहरुले पदवहाली तथा सपथग्रहण गरेका हुन ।अध्यक्ष धनकृष्ण पाण्डेले सुर्खेतमै सपथग्रहण गरेका हुन , भने ,सदस्य सचिव आचार्यले वुधवार सपथ लिएको कार्यालय प्रमुख बरमबहादुर महतले बताए । उनले भने , सदस्य सचिव आचार्यलाई खेलकुद विकास समिति जुम्लाका नवनियूक्त अध्यक्ष धनकृष्ण पाण्डेबाट सपथ लिई काम शुरु भएको छ । आचार्य कर्णाली प्रदेशकै महिला सदस्यसचिव नियूक्त भएकी हुन । सपथग्रहण गर्दै अर्चायले भनिन खेलकुदको बिकास बिना देशको समृद्धी हेर्दैन । उनले कर्णाली सरकारले दिएको जिम्मेवारी अनुसार काम गर्ने र जुम्लाको खेल क्षेत्रको बढ्वाको लागि सवैको सहकार्यमा अगाडि बढ्ने प्रतिबद्धता गरिन ।

अध्यक्ष पाण्डेले खेलकुद क्षेत्रमा पुराना र नयाँ अनुभव भएका सवै व्यक्तिहरु सँग समन्वय गरेर जिल्लाको खेल क्षेत्रलाई प्रभाकारी बनाउने बताए । पाण्डे ,उनी पूर्व जिल्ला विकास समिति जुम्लाको क्षेत्रीय सदस्य समेत थिए । तर कोरोनाको प्रभावका कारण भने यो बर्ष राष्ट्रपति रनिङशिल्ड लागयत खेलक्षेत्रका धेरै क्रियाकलाप गर्न नसकिएको खेलकुद विकास समितिले जनाएको छ । खेलकुदले अव स्थानीय सरकार सँग पनि समन्वय गरेर खेल क्षेत्रको बिकास गर्न आबश्यक देखीएको छ । जिल्ला खेलुकुद विकास समितिको अध्यक्षमा पाण्डे र सदस्य सचिवमा आचार्य नियूक्त
दिलमाया शाही
जल्ला ः जिल्ला खेलुकुद विकास समिति जुम्लाको अध्यक्षमा धनकृष्ण पाण्डे र सदस्य सचिवमा संगिता आचार्य नियूक्त भएका छन् । कर्णाली प्रदेश सरकारले पाण्डे र आचार्यलाई जिम्मेवारी दिए सँगै बुधबार उनिहरुले पदवहाली तथा सपथग्रहण गरेका हुन ।
अध्यक्ष धनकृष्ण पाण्डेले सुर्खेतमै सपथग्रहण गरेका हुन , भने ,सदस्य सचिव आचार्यले वुधवार सपथ लिएको कार्यालय प्रमुख बरमबहादुर महतले बताए । उनले भने , सदस्य सचिव आचार्यलाई खेलकुद विकास समिति जुम्लाका नवनियूक्त अध्यक्ष धनकृष्ण पाण्डेबाट सपथ लिई काम शुरु भएको छ । आचार्य कर्णाली प्रदेशकै महिला सदस्यसचिव नियूक्त भएकी हुन । सपथग्रहण गर्दै अर्चायले भनिन खेलकुदको बिकास बिना देशको समृद्धी हेर्दैन । उनले कर्णाली सरकारले दिएको जिम्मेवारी अनुसार काम गर्ने र जुम्लाको खेल क्षेत्रको बढ्वाको लागि सवैको सहकार्यमा अगाडि बढ्ने प्रतिबद्धता गरिन । अध्यक्ष पाण्डेले खेलकुद क्षेत्रमा पुराना र नयाँ अनुभव भएका सवै व्यक्तिहरु सँग समन्वय गरेर जिल्लाको खेल क्षेत्रलाई प्रभाकारी बनाउने बताए । पाण्डे ,उनी पूर्व जिल्ला विकास समिति जुम्लाको क्षेत्रीय सदस्य समेत थिए । तर कोरोनाको प्रभावका कारण भने यो बर्ष राष्ट्रपति रनिङशिल्ड लागयत खेलक्षेत्रका धेरै क्रियाकलाप गर्न नसकिएको खेलकुद विकास समितिले जनाएको छ । खेलकुदले अव स्थानीय सरकार सँग पनि समन्वय गरेर खेल क्षेत्रको बिकास गर्न आबश्यक देखीएको छ ।